नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्द को हुन् ?

नयाँ दिल्ली । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ । भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ । सन् १९४५ अक्टुबर १ मा उत्तर … Continue reading नवनिर्वाचित भारतीय राष्ट्रपति कोविन्द को हुन् ?